जम्मू–कश्मीर भिडन्तमा मर्ने जवान गोरखाका अर्जुन थापा मगर

365
  •  
  •  
  •  

काठमाडौं । कास्मिरमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा मृत्यु हुने सैनिकमध्ये एक जना नेपाली रहेको खुलेको छ ।


भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगरको मृत्यु भएको बताइएको छ ।
उनी गोरखाको विकट रिप गाउँका हुन् ।

सीमामा गोली हानाहान, ५ सैनिकको मृत्यु

यहि पुस ९ गते बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी हुँदा दुई सैनिकको मृत्यु भएको थियो ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ ।


  •  
  •  
  •