जुगल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचार मुद्दा

  Tweet  काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, अस्सिस्टेन सव इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, … Continue reading जुगल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचार मुद्दा