प्रदेश २ सरकारले आज सार्वजनिक बिदा

  Tweet धनुषा, २ वैशाख(ओएनएस) : जुडशितल पर्वको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका छन् । मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा … Continue reading प्रदेश २ सरकारले आज सार्वजनिक बिदा