न्यायपरिषद्को बैठक बस्दै

164
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख(ओएनएस) : सर्वोच्च अदालतमा न्यायाधिस नियुक्तिका विषयमा छलफल गर्न न्याय परिषद्को बैठक आज आइतबार बस्दैछ ।

दिउँसो २ बजे बस्ने तयारी गरिएको उक्त बैठकमा सर्वोच्च अदालतमा स्थायी र अस्थायी न्यायाधिश नियुक्तिका विषयमा छलफल केन्द्रित हुनेछ । सर्वोच्च अदालतमा ३ जना स्थायी न्यायाधिशको पद खाली छ भने मुद्दाको चापका आधारमा अस्थायी न्यायाधिश नियुक्ति गर्ने प्रावधान रहेको छ ।


  •  
  •  
  •