८० जना पत्रकार गिरफ्तार

285
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) । लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत वृद्धको माग गर्दै अर्थमन्त्रालय घेर्न सिंहदरावरस्थित अर्थ मन्त्रालयमा पुगेका ८० जना पत्रकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आइतबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा पूर्ववर्ती सरकारले निर्णय गरेको २५ प्रतिशत वृद्धिलाई समावेस नगरिएपछि विभिन्न सञ्चारमाध्यमसँग सम्बद्ध पत्रकारहरुले आन्दोलन गरेका हुन् । गिरफ्तार पत्रकारहरुलाई प्रहरीले अनामनगरस्थित प्रहरी गणमा राखेको छ ।


  •  
  •  
  •