पत्रकारिता: न शिष्टता, न जवाफदेहिता

  Tweet पत्रकार- मिडियाले त यस्तो लेख्या छ नि, के गर्या ? अतिथि- तपाईँ धेरै बकबक नगर्नुहोस् । अलि ढंगले प्रश्न गर्नुहोस् । प्रश्न गर्ने शिष्टता सिक्नुहोस् । पत्रकार- तपाईँ राजनीतिक दलको नेताले शिष्टता सिकाउने मिडियालाई ? हामी शिष्ट छौँ । तपाईँले सिकाउनु पर्दैन । पत्रकार- मेरो प्रश्नको उत्तर दिन सक्नुहुन्न भने तपाईँ यहाँबाट जान सक्नुहुन्छ । … Continue reading पत्रकारिता: न शिष्टता, न जवाफदेहिता