रहेनन् अमेरिकी लोक विधाका गायक जोन प्राइन

106
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी लोक विधाका गायक जोन प्राइनको ७३ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना भाइरसको लक्षण देखिएपछि मार्च महिनाको अन्त्यतिर उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनी ग्रामी अवार्ड विजेता हुन् । सन् १९७० को दशकमा अमेरिकी लोक विधाको गायनमा आउनुअघि प्राइनले केही वर्ष हुलाकीको रुपमा काम गरेका थिए ।

उनको सङ्गीतमा भियतनाम युद्ध र स्वर्गलाई मध्यनजर गरेर लेखिएको गीत साम स्टोन पनि सामेल छ ।


  •  
  •  
  •