६ छोराछोरीका अगाडी गरे एन्जोलिना र ब्राड पिटले विवाह

64
  •  
  •  
  •  

हलीवुड अभिनेत्री एंजेलीना जोली र अभिनेता ब्राड पिटले बिवाह गरेका छन् । यो स्टाइलिस्ट जोडीले शनिवार फ्रान्समा बिवाह गरेका हुन् । दुवैका प्रवक्ताले मिडियालाई बिवाहबारे पुष्टी गरेका छन् । उनिहरुका परिवार तथा साथीभाईले आयोजना गरेको एक प्राईभेट समारोहमा बिवाह भएको हो ।

एक गैर सांप्रदायिक सिविल समारोह पहिले नै एंजेलीना र ब्राडले क्यालिफोर्नियाको स्थानिय जजबाट बैवाहिक प्रमाणपत्र लिईसकेका थिए । जजलाई फ्रान्सको बैवाहिक समारोहमा पनि निम्त्याईएको थियो । यो बिवाहमा दुवैका बच्चाहरु उपस्थित थिए ।


  •  
  •  
  •