२८ सहसचिवको सरुवा र पदस्थापन, केहि जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

106
  •  
  •  
  •  

काठमाडौं, ४ चैत (ओएनएस) :  गृह मन्त्रालयले २८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । यस्तै केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएको छ ।

बुधबार विज्ञप्तिमार्फत गृहले डोटी, दाङ, कञ्चनपुर, उदयपुर र काभ्रेका सिडियोलाई परिवर्तन गरेकाे जनाएकाे हाे । यो निर्णय चैत ३ गतेबाट लागु हुने गृहले जनाएको छ ।

सरुवा र पदस्थापन भएकाहरुको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्


  •  
  •  
  •