स्थानीय तह निर्वाचनः देशका विभिन्न ठाउँमा झडप

  Tweet  काठमाडौं । मतदानका क्रममा बाराको देवताल गाउँपालिका वडा ७ मा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको बताइएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको छ । दोलखाको वैतेश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ को … Continue reading स्थानीय तह निर्वाचनः देशका विभिन्न ठाउँमा झडप