जग्गा विवादले झडप, पाँच घाइते

  Tweet  महोत्तरी । महोत्तरीको औरहीमा जग्गा विवादपछि दुईक्षबीच झडप भएको छ। झडपमा ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान जग्गाको विषयमा औहरी नगरपालिका २ बस्ने चन्देश्वर साह र राम जिवन यादव पक्षबीच झडप भएको हो। झडपमा चन्देश्वर साहकी श्रीमती ६५ वर्षीया राजकुमारी देवी साह र उनका … Continue reading जग्गा विवादले झडप, पाँच घाइते