मोतिपुर झडपमा ज्यान गुमाएकाको परिवारलाई जनही एक लाख दिइने

  Tweet  काठमाडौं । रुपन्देही बुटवल उपमहानगरपालिकास्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा भएको झडपमा ज्यान गुमाएकाको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १ लाख किरिया खर्च दिने भएको छ। आइतबार औधागिक ग्राम कब्जा गर्न खोज्ने सुकुम्बासीले प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि हिंसा भड्किएको थियो। सो क्रममा गोली लागेर ४ जनाको मृत्यु भएको थियो। मृतकका परिवारलाई जनही १÷१ लाख दिने … Continue reading मोतिपुर झडपमा ज्यान गुमाएकाको परिवारलाई जनही एक लाख दिइने