जर्मन चान्सलर एंगेला मर्कल क्वारन्टीनमा

  Tweet एजेन्सी । कोरोनाभाइरस(कोभिड–१९) को महामारी फैलिन नदिन जर्मनीमा घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु भएको छ । चान्सलर एंगेला मर्कलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारान्टीन अर्थात् एकान्तवासमा गएको उनका प्रवक्ताले बताएका छन् । जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तक्र्रियाहरूमा थप रोक लगाउँदै … Continue reading जर्मन चान्सलर एंगेला मर्कल क्वारन्टीनमा