दैलेखमा जीप दुर्घटना ,३ जनाको मृत्यु

106
  •  
  •  
  •  

काठमाडौँ,४ कात्तिक(ओएनएस) :  दैलेखको सदरमुकाम नजिकै बिनी खोलामा मंगलबार दिउँसो जीप खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । भे १ च ५६० नम्बरको जीप नारयाण नगरपालिका नजिकैको सडकबाट १ सय मिटर तल बेनी खोलामा खसेको हो ।

 घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ ।


  •  
  •  
  •