भारतमा बिहेबाट फर्किँदै गरेकाे जीप दुर्घटनामा १४ जनाको मृत्यु

  Tweet एजेन्सी । भारतमा विवाहको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा जीप ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो । विवाह समारोहबाट फर्कँदै गरेको जीपटायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त … Continue reading भारतमा बिहेबाट फर्किँदै गरेकाे जीप दुर्घटनामा १४ जनाको मृत्यु