एमालेका जयकुमार फोरमका अशोक राई भन्दा दोब्बर मतले अगाडि

457
  •  
  •  
  •  

सुनसरी, २३ मंसिर (ओएनएस) : सुनसरी क्षेत्र नं. १ मा एमालेका जयकुमार राई संघीय फोरमका अशोक राई भन्दा झण्डै दोब्बर मतले अगाडि रहेका छन् ।

जयकुमारले ९ हजार ४ सय २४ मत ल्याएका छन् भने अशोकले ४ हजार ४ सय ८६ मत ल्याएर पछ्याइरहेका छन् ।

एमाले छाडेर संघीय समाजवादी पार्टी गठन गरेका अशोक अहिले उपेन्द्र यादव नेतृत्वको संघीय फोरमका वरिष्ठ नेता छन् ।


  •  
  •  
  •