जयभद्रे सामुदायिक वनमा वृक्षारोपण

107
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको गोदावारीस्थित जयभद्रे सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।

सामुदायिक उपभोक्ता महासंघ नेपाल (फेकोफन) र रोटरी क्लव अफ जाउलाखेलको संयुक्त आयोजनामा विभिन्न प्रजातिका करिब दुई सय विरुवा रोपिएको हो ।

कार्यक्रममा फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठक, रोटरी डिष्ट्रिक ३२९२ नेपालका  डिट्रिक गर्भनर किरणलाल श्रेष्ठ लगायतका रोटरियन तथा वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।


  •  
  •  
  •