फिलिपिन्समा ज्वालामुखी विस्फोटन हुन सक्ने चेतावनी

  Tweet एजेन्सी । फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी दिइएको छ । अधिकारीहरूले केही घण्टा वा दिनभित्र विस्फोटन हुने चेतावनी दिएका हुन् ।  राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको छ । ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ … Continue reading फिलिपिन्समा ज्वालामुखी विस्फोटन हुन सक्ने चेतावनी