बिस्केट जात्राको रथ तान्दा १९ घाइते

  Tweet  काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा १९ जना घाइते भएका छन् । शनिबारदेखि सुरु भएको बिस्का अर्थात् बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् । ढुङगा हानाहान भएपछि रथलाई आइतबार बिहान मात्रै गःहिटी पुर्याइएको छ । आठ रात नौ दिनसम्म … Continue reading बिस्केट जात्राको रथ तान्दा १९ घाइते