ठिमीमा सिन्दुरे जात्रा मनाइँदै

  Tweet भक्तपुर, २ वैशाख(ओएनएस) : भक्तपुरको ठिमीमा आज सिन्दुरे जात्रा मनाइँदैछ ।  ठिमीका स्थानीय वासिन्दाहरुले नयाँ वर्षको भोलिपल्ट ३२ खटसहितको सिन्दुरे जात्रा मनाउने गर्दछन् । स्थानीय भाषामा सुथः सिया भनिने जात्रा एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउने प्रचलन रहिआएको छ । ठिमीका विभिन्न मन्दिरका खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै यो जात्रा मनाइन्छ । सिन्दुरे … Continue reading ठिमीमा सिन्दुरे जात्रा मनाइँदै