प्रतिवद्धता पूरा गर्न प्रधानमन्त्रीसँग ठाकुर पक्षको आग्रह

  Tweet काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनु पहिले गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ । जसपा ठाकुर पक्षले रेशम चौधरीलगायत बन्दीहरूको रिहाइलगायत विषयमा प्रधानमन्त्री देउवाले प्रतिवद्धता प्रस्तुत गरेकोले आफूहरूले विश्वासको मत दिएको विज्ञप्ति मार्फत जानकारी गराएको छ । ‘रेमश चौधरीलगायत राजबन्दीहरूको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत … Continue reading प्रतिवद्धता पूरा गर्न प्रधानमन्त्रीसँग ठाकुर पक्षको आग्रह