जसपा बैठकः विधान सर्वसम्मतिले पारित

  Tweet  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विधानलाई सर्वसम्मतिले पारित गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले विधानलाई सर्वसम्मतिले पारित गरेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष ड.बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति रहेको थियो। दलको अर्को बैठकले संसदीय … Continue reading जसपा बैठकः विधान सर्वसम्मतिले पारित