जसपा बैठकः विधान सर्वसम्मतिले पारित

59
  •  
  •  
  •  


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विधानलाई सर्वसम्मतिले पारित गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले विधानलाई सर्वसम्मतिले पारित गरेको हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष ड.बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति रहेको थियो।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।


  •  
  •  
  •