जापानमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

  Tweet एजेन्सी । जापानमा ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जनाएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ । गएको जनावरीमा ती महिला बिरामी भएकी थिइन् । पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक … Continue reading जापानमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु