जनताले भाषण हाेइन परिणाम खाेजेकाे छ : माअाेवादी अध्यक्ष प्रचण्ड

319
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता भाषण हाेइन परिणाम खाेजेकाे बताएका छन्।

माओवादी अध्यक्ष प्रचण्डले अब अगामी दिनमा सरकारले चाल्ने कुनै पनि कदम भाषणमुखी नभएर परिणाममुखी हुनुपर्नेमा जाेड दिएका छन्।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बैठकलाई सम्बाेधन गर्दै उक्त कुरा बताएका हुन्।

‘राष्ट्रिय हित र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्न वर्तमान सरकारलाई माओवादी अध्यक्ष प्रचण्डले अाग्रह गरेका हुन्।


  •  
  •  
  •