जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित

  Tweet  काठमाडौं । राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय … Continue reading जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित