जनप्रतिनिधिलाई दोहोरो सुविधा

  Tweet रुपन्देही । प्रदेश ५ को मन्त्रिपरिषदको मंगलबारको बैठकले जनप्रतिनिधिलाई दाहोरो सुविधा लिन पाउनेदेखि सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकाश दिनेसम्मको निणर्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ बटा एजेण्डामा छलफल गरी निणर्य भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सरकारले ऐन नै … Continue reading जनप्रतिनिधिलाई दोहोरो सुविधा