जाजरकोटमा निरन्तर हावाहुरी र पानीका कारण ७ जना बेपत्ता

  Tweet  जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएका सात जना बेपत्ता भएका छन् ।  मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का … Continue reading जाजरकोटमा निरन्तर हावाहुरी र पानीका कारण ७ जना बेपत्ता