जग्गाधनीको नक्कली मृत्यु दर्ता बनाएर जग्गा बिक्री

  Tweet  काठमाडौं  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी … Continue reading जग्गाधनीको नक्कली मृत्यु दर्ता बनाएर जग्गा बिक्री