इटालीले जित्यो युरो कपको उपाधि

89
  •  
  •  
  •  

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा तीन दुई गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको हो। यस अघि इटालीले सन् १९६८ मा युरो कपको उपाधि जितेको थियो ।

 


  •  
  •  
  •