मारिइन् इजरायली पत्रकार अक्लेहको

80
  •  
  •  
  •  

एजेन्सी । इजरायली पत्रकारको गोली लागेर निधन भएको छ । समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो ।

अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहर नजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ । उनीसँग रिपोर्टिङ गरिरहेका अर्का एक स्थानीय पत्रकार घाइते भएका छन् ।


  •  
  •  
  •