इजरायली भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

  Tweet  काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार दिउँसो लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १ … Continue reading इजरायली भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)