सीरियामा आईएसको आक्रमणमा १ सय ३५ जनाको मृत्यु

138
  •  
  •  
  •  

काठमाडौँ, ३ माघ(एजेन्सी) : सीरियाको पूर्वी शहर दीर ओजोरमा सरकार समर्थक सुरक्षाकर्मीविरूद्व आतंकी संगठन इस्लामिक स्टेट(आईएस)को आक्रमणमा दर्जनौ साधारण जनतासहित कम्तिमा १ सय ३५ मानिस मारिएका छन् ।

सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले शनिबार भएको आक्रमणमा ८५ जना सर्वसाधारणसहित सीरियाली सेना तथा सरकार समर्थक मलेसियाका ५० जना मारिएका छन् ।

बेलायतमा आधारित अब्जर्भेटरीले यसले पहिले आईएसको हमलामा सरकार समर्थक बलले कम्तिमा ७५ जना मारिएका छन् ।


  •  
  •  
  •