आइएसका पूर्व प्रमुख बगदादीकी पत्नी पक्राउ

  Tweet अंकारा । टर्कीले इश्लामिक स्टेट(आइएस)का पूर्व प्रमुख अबु बकर अल बगदादीकी पत्नी पक्राउ परेकी छन् । बगदादी हालै अमेरिकी कारवाहीका क्रममा मारिएका थिए । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोगानले बुधबार सो कुरा बताएका हुन् । गएको मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि पक्राउ गरेको थियो । बीबीसीले जनाए अनुसार अमेरिकाले कारवाही अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा … Continue reading आइएसका पूर्व प्रमुख बगदादीकी पत्नी पक्राउ