सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट

  Tweet काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड गरिने भएको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरको शेयर बाँडफाँट गर्ने तयारी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले गरेको छ। इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको प्रि एलटमेन्ट हिजो अर्थात बिहीबार साँझ … Continue reading सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट