बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

  Tweet  काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, बाँडफाँट भएको हो । गोलाप्रथाद्धारा १ लाख ३६ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । यस आईपीओमा कुल १७ लाख ९१ ह्जार ८९५ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार … Continue reading बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट