पैसा ठिक्क पारेर राख्नुस्, यी कम्पनीको आउँदैछ आइपीओ

  Tweet  काठमाडौं । दुई वटा कम्पनीको आइपीओ छिट्टै आउने भएको छ । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता … Continue reading पैसा ठिक्क पारेर राख्नुस्, यी कम्पनीको आउँदैछ आइपीओ