माउन्टेन इनर्जी नेपालको आईपीओ बिक्री खुला

  Tweet काठमाडौं । माउन्टेन इनर्जी नेपालले बुधबारदेखि स्थगित भएको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले … Continue reading माउन्टेन इनर्जी नेपालको आईपीओ बिक्री खुला