जीवन विकास लघुवित्तको आइपिओ असार १३ गतेदेखि खुल्ने

  Tweet  काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये लघुवित्तले ३० … Continue reading जीवन विकास लघुवित्तको आइपिओ असार १३ गतेदेखि खुल्ने