आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्ने

125
  •  
  •  
  •  

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मंगलबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीचको खेल हुने भएको छ ।

मुम्बई इन्डियन्स अहिले तालिकाको दोस्रो तथा राजस्थान पाँचौं स्थानमा छ । नेपाली समय अनुसार राति पौने ८ बजे खेल शुरुहुने छ ।

शारजाहको पिच ब्याटिङ फेभरको रहेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । राजस्थानले दुबई र अबुधावीको प्रदर्शन राम्रो गर्न सकेन भने मुम्बईले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । आजको खेलमा मुम्बई विजयी भए शीर्ष स्थानमा पुग्ने छ ।


  •  
  •  
  •