आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्स र सनराईजर्सबीच खेल्दै

423
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : आईपीएल क्रिकेट अन्तर्गत बिहीबार नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबादबीचको खेल हुँदैछ ।

खेल नेपाली समय अुनसार दिल्लीको फिरोज साह कोट्ला मैदानमा राति सवा ८ बजेदेखि हुनेछ ।
हैदराबाद जारी प्रतियोगितामा उच्च फर्ममा देखिएको छ ।

उसले ३ खेलमा जीत हात पारिसकेको छ । तर दिल्लीले २ खेलमा जीत निकालेको छ भने २ खेलमा पराजित भएको छ ।


  •  
  •  
  •