विषम परिस्थितिमा सुरक्षित भएर सूचना प्रवाह गर्न इन्जाको आग्रह

  Tweet  काठमाडौं । विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(इन्जा) ले सम्पूर्ण नेपाली पत्रकारहरुलाई अहिलेको विषम परिस्थितिमा आफु पनि सुरक्षित रहेर सूचना प्रवाह गर्न विशेष आग्रह गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा इन्जाले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो दायित्वलाई पुरा गर्न लागि पर्ने आम संचारकर्मीहरुले सार्वजनिक हितमा सूचना प्रवाह गरेर आम नागरिकहरुको सूचना … Continue reading विषम परिस्थितिमा सुरक्षित भएर सूचना प्रवाह गर्न इन्जाको आग्रह