भरियो कुलेखानी

230
  •  
  •  
  •  

काठमाडौं ,११ भदौ (ओएनएस) ः नेपालको सवैभन्दा ठूलो जलाशययुक्त आयोजना भरिएको छ ।

केही सातायता परेको लगातारको बर्षाले कुलेखानीको ‘इन्द्र शरोवर’ भरिएको हो । यसले लोडसेडिङ घट्ने सम्भावना बढेको विज्ञहरु बताउँछन् ।

कुलेखानी बर्षयाममा जम्मा भएको पानीबाट सवैभन्दा बढी माग हुने समयमा विद्युत निकाल्न मिल्ने एक मात्र आयोजना हो  ।


  •  
  •  
  •