दिल्लीबाट यसरी प्रस्थान गरे भारतीय प्रधानमन्त्री मोदी…(भिडियोमा)

158
  •  
  •  
  •  

modi visit to nepalकाठमाडौ, १८ साउन(ओएनएस): नेपालको दुई दिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आईपुगेका छन् । प्रधानमन्त्री मोदीलाई नेपालमा समकक्षी प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका छन् ।

उनी दिल्लीबाट करिब सवा ९ बजे नेपालका लागि प्रस्थान गरेका थिए । विमानस्थलमा उनलाई नेपाली दुतावासका अधिकारीले बिदाई गरेका थिए । निकै सुरक्षा घेरामार्फत इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनी भारतीय वायुसेवाको विषेश विमानमार्फत नेपालका लागि प्रस्थान गरेका थिए ।

हेरौ उनको उक्त प्रस्थान भिडियोमा…


  •  
  •  
  •