‘भारतको ग्रान्ड डिजाइनमा फसियो’

85
  •  
  •  
  •  

काठमाडौं २९ बैशाख ।
एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकारु गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई निरन्तरता गर्ने निर्णय परस्परविरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् ।

भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्युरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपुर्याएको भन्दै त्यस्तो आरोप लगाएका हुन्।

गम्भीर प्रकृतिका बिषयमा पार्टीभित्र गहन छलफल नहुदाँ यसते हुने गरेको उनले बताए। ‘भारतको ग्रान्ड डिजाइनमा शेरबहादुर देउवामार्फत हाम्रो पार्टी नेतृत्व फसेको हो’ उनले भने।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •