भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख नाघ्यो

82
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख नाघेको छ । वर्ल्डोमीटरका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१४ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ हजार १७३ पुगेको छ । ४६ लाख ७४ हजार ९८७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ६६ हजार ३५८ जना रहेका छन् ।


  •  
  •  
  •