भारतको संसदमा ‘नेपाल बैठक’

199
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक ।
भारतको सत्ता गठबन्धनले नाकाबन्दीबारे केही प्रतिक्रिया दिन नचाहिरहेको सन्दर्भमा भारतीय संसदमा नेपाल मामलामा सरोकार राख्ने सांसदहरुले आवाज उठाएका छन् ।

विदेश मन्त्री सुषमा स्वराजको ध्यानाकर्षण रहने गरी सांसद डीपी त्रिपाठी, सिताराम येचुरी, शत्रुघ्न सिन्हा, केसी त्यागीसहितले आवाज उठाएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले आगामी साताभित्रमा एक दिने नेपाल संकटबारे बैठक राख्ने भएको छ ।

कान्तिपुरबाट


  •  
  •  
  •