भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो

  Tweet काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३६ हजार नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ३ सय २१ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ३५ हजार ७ सय ४३ जनाको मृत्यु भएको छ भने १० लाख ५७ हजार ११ जना उपचारपछि निको भएका छन् … Continue reading भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो