दिल्ली चुनावमा आम आदमी जीतको नजिक

131
  •  
  •  
  •  

काठमाडौं २७ माघ (ओएनएस) : दिल्ली विधानसभाको चुनावमा आम आदमी पार्टी विजयी नजिक पुगेको छ । अरविन्द केजरीवाल मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ । विधानसभाको ७० सिटका लागि भएको निर्वाचनको जारी मतगणनामा आप ६० सिटमा अगाडी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी मात्र ९ सिटमा अगाडि छ । आम आदमीको जित निश्चित भएप्छि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरिवाललाई बधाई दिएका छन् ।  केजरीवालले आफु मिल्ने आउने मोदीसँगको टेलिफोन कुराकानीमा बताएका छन् ।


  •  
  •  
  •