भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

45
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १२ हजार ४ सय ४२ पुगेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३८ पुगेको छ ।
भारतमा कोरोना संक्रमितमध्ये ४५ हजार ४ सय २२ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •